नेपाल सरकार
वाणिज्य मन्त्रालय
सिंहदरबार, नेपाल

मीनबहादुर विश्वकर्मा

माननीय वाणिज्य मन्त्री
विस्तृत विवरण

नरबहादुर चन्द

माननीय राज्य मन्त्री
विस्तृत विवरण

चन्द्र कुमार घिमिरे

सचिव
विस्तृत विवरण
थप हेर्नुहोस्
थप हेर्नुहोस्

परिचय


वाणिज्य  मन्त्रालय विशिष्‍ट र संवेदनशील प्रकृतिको कार्यक्षेत्र भएको नेपाल सरकारको एउटा महत्वपूर्ण मन्त्रालय हो। विगतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नामको एउटै मन्त्रालय अस्तित्वमा रहेकोमा  वि.सं.२०६५ साल भाद्र महिनामा  वाणिज्य तथा आपूर्ति सम्बन्धी विषयलाई हेर्न छुट्टै वाणिज्य तथा आपूर्ति मन्त्रालय गठन गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय भइ कार्य सचालन हुँदै आइरहेकोमा पुन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२।९।२९ को निर्णयानुसार साविक वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य मज्त्रालय र आपूर्ति मन्त्रालयमा विभाजित भइ वाणिज्य मन्त्रालयको रुपमा यस मन्त्रालयले कार्यसञ्चालन गर्दै आएको छ । तद्नुसार नेपाल सरकारबाट मन्त्रालयको छुट्टै संगठन संरचना, कार्यक्षेत्र र दरबन्दी स्वीकृत भएअनुसार सोही बमोजिम यो मन्त्रालयले कार्यसंचालन गर्दै आएको छ ।

थप पढ्नुहोस्

उद्देश्यहरु


  • राष्ट्रिय अर्थतन्त्र र गरिबी निवारणमा दीगो योगदान पुर्याउन अग्र तथा पृष्ठा सम्बन्धको विकास हुने गरी फराकिलो आधारसहितको व्यापारको विकास गर्ने ।
  • विश्व बजारमा मुल्य अभिवृद्धियुक्त वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा कम गर्ने ।
  • वाणिज्य क्षेत्रमा नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गरी द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय व्यापार प्रणालीबाट अधिकतम लाभ लिने ।
  • व्यापार र पारवहन सम्वद्ध पुर्वाधारहरुको विकास गरी व्यापारिक कारोबारलाई सरल, सुविधाजनक र लागतकिफायती बनाउने ।

थप पढ्नुहोस्

फोटो ग्यालरी थप हेर्नुहोस्


विवरण खोजि गर्नुहोस्
विवरण खोजि गर्नुहोस्
विवरण खोजि गर्नुहोस्
हेलो वाणिज्य मन्त्रालय
Could not load facebook widget due to some technical error.