Government of Nepal
Ministry of Commerce
Singhadurbar, Nepal

Modified Date : 2016-06-23
  • राष्ट्रिय अर्थतन्त्र र गरिबी निवारणमा दीगो योगदान पुर्याउन अग्र तथा पृष्ठा सम्बन्धको विकास हुने गरी फराकिलो आधारसहितको व्यापारको विकास गर्ने ।
  • विश्व बजारमा मुल्य अभिवृद्धियुक्त वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा कम गर्ने ।
  • वाणिज्य क्षेत्रमा नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गरी द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय व्यापार प्रणालीबाट अधिकतम लाभ लिने ।
  • व्यापार र पारवहन सम्वद्ध पुर्वाधारहरुको विकास गरी व्यापारिक कारोबारलाई सरल, सुविधाजनक र लागतकिफायती बनाउने ।